नियम २६
क्षेत्र छुट्याउन सक्ने

निकुञ्जको व्यवस्थापनको लागि संरक्षकले आवश्यकता अनुसार निकुञ्जलाई विभिन्न क्षेत्रमा बर्गीकरण गर्न सक्नेछ ।